Archive

मैले देखेको खुम बहादुर खड्का

२०४९ सालको बर्षा याम थियो । म काठमाण्डौं बी. ए. भर्ना हुन भनी मामाघर आएको थिएँ । त्यतिखेरै नेपाली कांग्रेसका केन्द्रिय सदस्य मणी लामा र ताप्लेजुङ जिल्ला क्षेत्र नं ९ का क्षेत्रपाल पदम बहादुर लिङदेन पनि म बसेकै घरमा केही दिन डेरा जमाई बस्नुभयो । ...

प्रम ओलीको चीन यात्रा र ओखलढुङगे लजको सम्झना

केही दिनअघि बेल्जियम निवासी एक जना मित्र बाबु राजा लामाजीले निकै घतलाग्ने स्ट्याटस् लेख्नुभो, “मेरो हुन्डाईको जिप छ यदि पोखरा जानु छ भने म मेरो आफ्नै ड्राइभरसंग हुन्डाईको जिपमा जाउँ कि भाडामा प्राडो या पजेरोमा अर्को ड्राइभरसंग जाउँ ?” प्रम ओलीको चीन भ्रमणमा प्रयोग भएको हबाईजहाजको बारेमा ...

मैले बुझेको राजनीति र यसको सोझो अर्थ

सामाजिक संघसंस्थाहरुलाई राजनीतिबाट टाढा राखिनुपर्दछ भन्ने हामीबीच एक सामाजिक मान्यता छ । तर यसको ब्यवहारिक पक्षलाई थोरैले मात्र बिचार गरेका हुन्छौं । संघसंस्थाहरुलाई राजनीतिबाट बिशुद्द राख्नपर्छ भन्दैगर्दा राजनीतिलाई एउटा फराकिलो अर्थमा बुझ्न आवश्यक छ भन्ने लाग्दछ ।  नेपालमा कुनै बेला कलेजमा छँदा म पनि राजनीतिशास्त्रको ...

एकात्मकवादी मन्त्री किरण गुरुङको अधिनायकवादी चिन्तन

घरमा बज्यैको श्राद्ध गर्दा बिरालोले प्रसाद खाइदियो । बाउले त्यो बिरालोलाई डोकाले थुनिदियो । पछि गएर छोरोले पनि बाउको श्राद्ध गर्यो तर घरमा बिरालो थिएन । छोरोले कतैबाट बिरालो खोजील्याई डोकाले थुनिदियो । श्राद्ध कर्म सकियो । घरमा बिरालो नै नभएपनि खोजेर ल्याएर श्राद्ध गर्ने पालो ...

बेलायत एनआरएनमा अबको नेतृत्व

गैर-आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को सातौं साधारणसभा तथा नयां कार्यसमिति निर्वाचन आगामी ९ सेप्टेम्बर २०१७ मा हुने तय भइसकेको छ । अहिले सबैको ध्यान लाप्राकमा नमुना वस्ती निर्माणतिर केन्द्रित भएका कारण एनआरएनए यूकेको आसन्न नयां नेतृत्व चयन केही छायांमा परे जस्तो देखिएपनि साथीहरु ...