Archive

ब्रिटेनमा अपराधको बृदिदर र अपराध-पीडितहरुको अवस्थाको मापन

खुशी लिम्बु युनिभर्सिटी अफ सरे समाजमा हुने अपराधको स्तरको जाँच गर्न र अपराधिक् प्रब्रितिको अध्ययनका लागि बिभिन्न पद्दतिहरुको प्रयोगहरु हुँदैआएको छ। त्यस्तै गरेर तथ्यांकको प्रयोग गरी गरिने संख्यात्मक अध्ययन पनि एक हो। सामाजिक अध्ययनमा तथ्यांकशास्त्रको प्रयोग सन् १८३० को दशकमै शुरु गरेको भएपनि ब्रिटेनमा भने सर्बप्रथम १८५७ मा रौसन, फ्लेचर ...

दण्डशास्त्रका तीन सामान्य नियमहरु

खुशी लिम्बु – पूर्व बिद्यार्थी, अपराधशास्त्र । गएको महिना डिसेम्बर ९ मा मेरो छिमेककै घरमा Jay Sewell नाम गरेका एक १८ बर्षे किशोरको छुरा हानी हत्या भयो । सन् २०१८ लण्डनमा घटेको यो १२५ औं मानव हत्या (homicide) थियो । Charlie Dudley नाम गरेको एक २५ ...

राजनैतिक अधिकार नै सर्वोपरी हो, सामाजिक आर्थिक र साँस्कृतिक अधिकारहरु त बोनस् मात्रै हुन्

कोही मान्छे विद्धान हुनु एउटा कुरा हो तर विवेकी हुनु बेग्लै कुरा । किनकी वुद्दी भएका सबैसंग दिमाग पनि हुन्छ भन्ने छैन । बितेको २४ घण्टामा बेलायतका केही विद्धान मित्रहरुको स्ट्याटस र त्यसमुनिका कमेण्ट्सहरु पढन पाइयो । पूर्व प्रम माधव कुमारले “बेलायतमा चुनाब लड्ने र हार्ने ...

चोक्टा खान जाँदा एकदिन झोलमा डुबेको कथा

चोक्टा खान जाँदा एकदिन झोलमा डुबेको कथाभूईंमा झरेको टिप्दा गोजीको पोखिएको ब्यथा ! बेलायतमा बहुमतको सरकार बनाउन कम्तिमा ३२६ जना साँसदहरु चाहिन्छ, जुन सिंगो संसदको संख्या ६५० को आधाभन्दा एकले बढी हो । सबैभन्दा ठूलो वर्तमान सत्तारुढ कन्जर्भेटिभ पार्टीसंग ३३१ थियो । तर बेलायतले युरोपेली संघ ...

बिएनओ (गोर्खा) एसोसियसनको उपलब्धि र एक्यबद्धताको प्रश्न

ब्रिटिश नेशनालिटी (हंगकंग) एक्ट १९९७ का आधारमा सर्बसुलभ र बिना कुनै हिच्किचाहट बेलायती नागरिकता पाउन पर्छ भन्ने मान्यतामा अडिग रही बेलायतमा बसोवास गरिरहेका करिब पाँच सय भन्दा बढी नेपाली मुलका बिएनओ बाहकहरुले बिएनओ (गोर्खा) एसोसियसन स्थापना गरेर बेलायती गृह मन्त्रालयमा आप्mनो माग अघि सारेको अब ...

जनजाति महासंघ यूकेले पहिचानवादी नेतासंग अन्तरकृया गर्दै

हिजो मात्रै प्रदेश ४ ले भूगोलको आधारमा आफ्नो नाम ‘गण्डक’ राख्यो । तर अर्कातिर जातीय पहिचानको आधारमा प्रदेशहरुको नामाकरण हुनुपर्छ भन्नेहरुको केही समय सुषुप्त रहेको आवाज पुन: बुलन्द हुन थालेको छ । त्यसको नेतृत्व गरिरहेका छन् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता कुमार लिङदेन । राजनीति थोरै ...

BNO (GURKHA) ASSOCIATION UK

मे ११ २००५ मा फ्रिम्ली लज पार्कमा गोर्खा भुतपुर्ब सैनिक संघ गेसोको उपस्थितिमा बिएनओ हरुको ब्यापक भेला । उक्त भेलाद्धारा २५ सदस्यीय कार्यसमितिको गठन – तत्कालीन नाम बिएनओ सिटिजनसिप क्याम्पेन कमिटी राखिएको ।मे २२ मा फार्नबारोको गोर्खा प्यालेस रेस्टुरेण्टमा नयाँ कार्यसमितिको प्रथम बैठक सम्पन्न – ...

यूकेमा आज राती समय पछाडि सर्नेछः २५ घण्टाको दिन – गोविन्द बेल्वासे

घडी घुमाउँदाको असर  बेलायतमा हरेक वर्ष मार्च महिनाको अन्तिम आइतबारका दिन घडीलाई एक घण्टा अगाडि बढाउने र अक्टोबर महिनाको अन्तिम आइतबारका दिन घडीको सूई फर्काएर पुरानो ठाउँमा पुर्याउने प्रचलनले गर्दा यस्तो अवस्था आएको हो । अर्थात मार्च महिनाको अन्तिम आइतबार २३ घण्टाको दिन हुन्छ र अक्टोबरको ...

आजको संसदीय चुनाव ध्यान पुर्याउनुपर्ने चौध वटा कुराहरु

आज बेलायतमा संसदको मध्यावधि चुनाव । तपाईं पनि मत दिन्दैहुनुहुन्छ भने निम्न कुराहरुमा विवेक पुर्याइदिनुहोला : (1) म आफू जवान छु भनेर ब्रिद्द र बच्चाहरुको हितमा काम नगर्ने पार्टीलाई भोट नदिनुहोला,(2) म आफू काम गरिरहेको छु भनेर बेरोजगारहरुलाई पराई नसम्झिदिनुहोला ।(3) म आफू सक्षम छु भनेर ...

POSTMODERN SOCIETY, NEOLIBERAL POLICIES AND CRIME

उत्तरआधुनिक समाज, नवउदारवादी नीति र अपराध खुशी लिम्बू बेलायतको नेपाली समाजमा विभिन्न आपराधिक घटनाहरु घट्नेगरेको हामीले समयसमयमा सुन्दै आएका छौं । सन् २००० को दशकको मध्यदेखि उल्लेखनीय संख्यामा नेपालीहरु बेलायत प्रवेश गरेयता प्रारम्भका वर्षहरुमा दोश्रो पुस्ताका नेपालीहरु विभिन्न स्थानहरुमा गैरसामाजिक क्रियाकलापहरु र लागूपदार्थ सेवनको कुलतमा फसेका घटनाहरु ...