Archive

“हिन्दु धर्ममा सुधार हुनपर्यो; बर्णाश्रम ब्यवस्था धर्मगुरुहरुबाटै खारेज हुनपर्यो” – डा. बाबुराम भट्टराई

बाबुराम भट्टराईले संसदलाई दिएका दश वटा सुझावहरु बुलेट प्वाइण्टमा: नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार र संसदलाई दशवटा महत्वपूर्ण सझावहरु पेश गरेका छन् । गत आइतबार अगस्ट २६ मा संसदको बिशेष समय लिएर बोल्ने क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले “मुलुकी देवानी संहिता ऐन र मुलुकी ...

कलाकारको फोटो टाँगेर सांगीतिक कार्यक्रम चल्ने भए आयोजकहरुले पापड बेलिराख्न जरुरी नै किन ?

केही हप्ताअघि बेलायतमा एउटा जिल्ला समाजले नेपालदेखि आएका दुई पाहुनाहरुसंग औपचारिक भेटघाट गरेर तिनलाई सम्मान गर्ने निधो गर्यो । पाहुनाहरुमध्ये एक थिए चर्चित ब्यक्तित्व र अर्का थिए आफ्नो क्षेत्रमा निकै लोकप्रिय कलाकार । निर्धारित भेटघाट तथा सम्मान कार्यक्रमलाई एउटा अन्तरकृयाको रुप दिने र समय मिलेदेखि ...

“धनको रक्षा त चोर र राजपुरुषहरुबाट गर्न पर्छ “

आजकल बेलायतमा च्यारिटीहरु धेरै भयो भनेर सामाजिक सञ्जालमा रुने कराउनेहरुको संख्या निकै देखिएको जस्तो लाग्छ । यस्ता कुरा गर्नेहरु भनेका दुईचार पाउण्ड खर्च गर्ने सामथ्र्य भएका तर कहीं कतै र कहिल्यै पनि खल्तिबाट एक सुको निकाल्न सक्ने हृदय नभएकाहरुमध्येका हुन् । मैले दाताहरुको लिस्टमा यिनीहरुको ...

नमस्ते गोर्खाको खाना र लण्डनका एक उदियमान युवा उद्यमीको कथा

“Successful people make decisions based on where they want to be; unsuccessful people make decision based on where they are.” भनिन्छ, सफल मानिसहरु भबिष्यमा आफूलाई जहाँ देख्छन् त्यहाँ टेकेर निर्णय लिई अघि बढ्दछन्, असफल मानिसहरु आफू वर्तमानमा जहाँ छन् त्यहाँ टेकेर निर्णय लिई पाइला चाल्दछन् । दोश्रो ...

चोरीको गाडी लिएर भाग्दैगर्दा खुशी लिम्बु M23 मा पक्राउ

‘अर्काको गाडी चोरेर भाग्दै गरेकोमा’ आज बिहानै सात बजेतिर मलाई गरें Sussex Police ले Gatwick Airport नजिकै गिरफ्तार गर्यो । सन् २००५ देखि आज पहिलो पल्ट प्रहरीको उसले हतकडीको अनुभव गरें। घटना किन र कसरी भयो ? गएको अक्टोबर महिनाको २३ तारिख लिभरपूल स्ट्रिट (Liverpool Street) नजिकैको ब्रीक लेनमा बिहानै आफ्नो ...

एनआरएन यूकेको सदस्यता खुल्लाः के के छन् फरक अघिल्लो र नयाँ अनलाईन दर्ता प्रकृयामा ?

लण्डन, सेप्टेम्बर २५ । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नयाँ कार्यकालका लागि सदस्यता दर्ता तथा नविकरण प्रकृयालाई बाट खुल्ला गरेको छ । अस्ती आइतबार प्लेमस्टेडमा एक पत्रकार सम्मेलन गर्दै संघले दर्ता प्रकृया र बिधिमा आधुनिकीकरण गर्ने उद्देश्यले अनलाईन प्रणाली ल्याएको दाबी गर्यो । पत्रकार सम्मेलनमा पत्रकारितामा ...

पत्रकार महासंघ यूकेको महासचिब पदमा मेरो उम्मेद्वारी र मेरा नौ प्रतिवद्ताहरु

आदरणीय बेलायतवासी नेपाली पत्रकार दिदीबहिनी तथा दाजुभाइहरु,नमस्कार । नेपाल पत्रकार महासंघ बेलायत शाखाको चौथो अधिबेशन मिति १९ मे २०१८ का दिन हुँदैछ र म महासचिब पदको एक उम्मेद्वार भएको यहाँहरुलाई पुन नम्र जानकारी गराउँदछु । म सन् २००४ देखि बेलायतमा पत्रकारिता गर्दैआएको छु र हाल म ...

नागरिकताबिहीन बीएनओहरु यसरी बनेका थिए बेलायती नागरिक

११ मे २००५ मा फ्रिम्ली लज पार्कमा गोर्खा भुतपुर्ब सैनिक संघ गेसोको उपस्थितिमा बिएनओ हरुको ब्यापक भेला । उक्त भेलाद्धारा २५ सदस्यीय कार्यसमितिको गठन – तत्कालीन नाम बिएनओ सिटिजनसिप क्याम्पेन कमिटी राखिएको ।२२ मे २००५ मा फार्नबारोको गोर्खा प्यालेस रेस्टुरेण्टमा नयाँ कार्यसमितिको प्रथम बैठक सम्पन्न – ...

ब्रिटेनमा अपराधको बृदिदर र अपराध-पीडितहरुको अवस्थाको मापन

खुशी लिम्बु युनिभर्सिटी अफ सरे समाजमा हुने अपराधको स्तरको जाँच गर्न र अपराधिक् प्रब्रितिको अध्ययनका लागि बिभिन्न पद्दतिहरुको प्रयोगहरु हुँदैआएको छ। त्यस्तै गरेर तथ्यांकको प्रयोग गरी गरिने संख्यात्मक अध्ययन पनि एक हो। सामाजिक अध्ययनमा तथ्यांकशास्त्रको प्रयोग सन् १८३० को दशकमै शुरु गरेको भएपनि ब्रिटेनमा भने सर्बप्रथम १८५७ मा रौसन, फ्लेचर ...

दण्डशास्त्रका तीन सामान्य नियमहरु

खुशी लिम्बु – पूर्व बिद्यार्थी, अपराधशास्त्र । गएको महिना डिसेम्बर ९ मा मेरो छिमेककै घरमा Jay Sewell नाम गरेका एक १८ बर्षे किशोरको छुरा हानी हत्या भयो । सन् २०१८ लण्डनमा घटेको यो १२५ औं मानव हत्या (homicide) थियो । Charlie Dudley नाम गरेको एक २५ ...