Archive

को हुन् एक्कासौं शताब्दिका वास्तविक निरक्षरहरु ?

एक्कासौं शताब्दिका निरक्षरहरु भनेका ति होइनन् जो लेखपढ गर्न सक्दैनन् ।  निरक्षर ति हुन् जो सिक्न चाहन्दैनन् ।  वर्तमान शताब्दिका निरक्षरहरु आफ्नो निश्चित परिधिभन्दा बाहिर गएर अरुबाट सिक्न चाहँदैनन् ।  उनीहरू न त अरुलाई आफ्नो परिधिभित्र आउनदिन्छन् न अरुलाई सिकाउन चाहन्छन् । एक्कासौं शताब्दीका निरक्षरहरु सामान्यतया आफ्नो सानो परिधि ...

दुई शब्द पद्मावतको बारेमा

लामो समयपछि हलमै गएर सिनेमा हेर्ने एउटा निहुँ मिल्यो हिजो – आफ्नो जन्मदिनको अवसर पारेर, परिवारसित । हिन्दी फिल्म ‘पदमावत’ केही दिन अघिदेखि लण्डनमा पनि प्रदर्शन भइरहेको छ । ३४ मिलियन अमेरिकी डलरमा निर्माण गरिएको भनिएको उक्त चलचित्र वलिवुडमा आजसम्मकै सबैभन्दा महंगो लगानी हो । ऐतिहासिक बिषयवस्तुलाई ...

प्रधान न्याधिशमाथि महाअभियोगको बारेमा मेरो धारणा

नेपालमा न्यायपालिकाका प्रमुखमाथि ब्यवस्थापिकाले महाअभियोग लगाइरहँदा बेलायतमा भने फेसबुकमार्फत आफ्ना स्ट्याटस्हरुमा बिष बमन गर्नेहरुको संख्या बिगबिगी पाइयो । धेरै जसो स्ट्याटसहरु पढ्दा यस्तो लाग्छ मानौं प्रधान न्यायधिसमाथि महाअभियोग लगाउने संबैधानिक अधिकार नै ब्यवस्थापिकासंग छैन । शक्ति पृथकिकरणको सिद्धान्त अनुरुप राज्यका तीनै वटा अंगहरुमा शक्ति सन्तुलन ...

थर्पू समाज यूकेद्धारा एनआरएन बिल्डिङलाई आर्थिक सहयोग

पाँचथर थर्पू समाज यूकेका सक्रिय सदस्यहरुले काठमाण्डौंको बालुवाटारमा निर्माणाधिन एनआरएन बिल्डिङको निर्माण सहयोगार्थ आर्थिक सहयोग गरेका छन् । गैर-आवासीय नेपाली संघ बेलायत (NRNA UK) ले आफ्नो सातौं महाधिबेशन र नयाँ कार्यसमितिको छनौट गर्ने सिलसिलामा पञ्जिकृत सदस्यता लिनेहरुमध्येबाट बिल्डिङ लेभी लिएको हो । यस प्रकिया अन्तर्गत ...

लिंगभेदी समाजका अनेक रंगहरु

गायीका कोमल ओलीलाई राष्ट्रिय सभाको सांसद बनाइएको बिषयलाई लिएर नेपाली विश्व बजार अहिले चर्चा परिचर्चामा रमेको छ । कुनै बेला उनले गाएको ‘पोइल जान पाम’ गीत अहिले अभिशाप नै भएजस्तो । पोइल गएकी केटीले यो गीत गाएकी भए गीत सामान्य हुन्थ्यो । पोइल जाने उमेर ...

यूकेमा आज राती समय पछाडि सर्नेछः २५ घण्टाको दिन – गोविन्द बेल्वासे

घडी घुमाउँदाको असर  बेलायतमा हरेक वर्ष मार्च महिनाको अन्तिम आइतबारका दिन घडीलाई एक घण्टा अगाडि बढाउने र अक्टोबर महिनाको अन्तिम आइतबारका दिन घडीको सूई फर्काएर पुरानो ठाउँमा पुर्याउने प्रचलनले गर्दा यस्तो अवस्था आएको हो । अर्थात मार्च महिनाको अन्तिम आइतबार २३ घण्टाको दिन हुन्छ र अक्टोबरको ...

के बेलायतका २९३ जना नेपालीहरु साँच्ची नै सम्मानका भोका हुन् ?

योग कुमार फगामी नेतृत्वको एनआरएनए यूकेले मुछेत्र गुरुङको कार्यकाललाई माथ खुवाउँदै दुई सय त्रियानब्बे जना सल्लाहकारहरुलाई नियुक्त गरेको सार्वजनिक भएपछि हाल बेलायतको नेपाली बजार तातिएको छ ।एनआरएनए यूके महासचिब आर. के. त्रिपाठीको निजी अनलाइन लण्डन नेपालन्युजमा नवनियुक्त सल्लाहकारहरुका नाम प्रकाशित छन्। प्रकाशित नामावलीमा आफ्ना नाम देख्नेहरु ...

जोबानको लोभ कि पिल्सिङको लालच ?

लिम्बु समाजमा सामान्यतया बालविवाहको परम्परा छैन । किशोर किशोरी भएपछि उनीहरुलाई राजी खुशी विवाह गरिदिने चलन अस्तिसम्म थियो । आजकल छैन । किशोर किशोरीहरु आफैं भागेर भने विहे गर्छन् । छुट छ । तर आजकल एक प्रकारको अपचलन आएको छ । यो अपचलन लिम्बु समाजमा मात्रै ...

के छ नेपालको संबिधानको धारा १४ र २९१ मा जसले धेरैलाई दियो बाल्न दिएन ?

१४. गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने : विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता ...

दुई शब्द सेतो धरतिको बारेमा

आफ्नो अङ्रेजी भाषाको स्तरमा सुधार ल्याउनपर्छ भन्ने आत्म-चिन्तन र सधैं व्यस्त परदेशी जीवनका कारण नेपाली साहित्य पढ्न छोडेको झन्डै डेढ दशक भईसकेछ । तर न त अङ्रेजी भाषामा पोख्त हुन सकियो न त नेपाली आख्यानहरुलाई आत्मसाथ गर्न नै सकियो। जे होस् धेरैबर्षपछी मैले चर्चित युवा आख्यान्कार ...