Archive

फेसबूकमा पाएको वधाई: कसैका लागि आहार, कसैका लागि बिख

आजको यो लेख पद पाएर बधाई मागिहिड्ने मित्रहरु बारे सम्बन्धित छ । अन्य कसैसित मिल्न गएमा संयोग मात्र ठानिदिनुहोला । केही दिनअघिको कुरा हो, एक जना भलाद्मीले आफु एनआरएनएको टास्कफोर्समा परेको थाहा पाएपछि बेलायतका केही ठूला भनिएका अनलाइनहरुलाई आफ्नो नामको हेडलाइन बनाइदिन आग्रह गर्दै हिंडे रे ...

चमेराले घामसित डाहा गरेर घामलाई के खति ?

“तोलाको बोली खोला, हाम्ले भनेर के होला ?  आखिर माइतीघर मण्डलामा र रामशाहपथअघि दुई चार हजार मान्छेहरु उफ्रिएर, कराएर के हुँदोरैछ र । पूर्व माओवादी नेता Agni Sapkota बने गणन्तन्त्र नेपालको नयाँ सभामुख । चाहना त मेरो पनि थियो नि निवर्तमान सभामुख शिवमाया तुङ्बाङ्फे नै सभामुख बनून् भन्ने । ...

एनआरएनएको चुनाव र मनोनयन बारे अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठको बिचारोत्तेजक लेख

करिब दुई महिना अघि हामी नयाँ नेतृत्वको अन्तिम तयारीमा थियौँ । संसारभरिका गैरआवसीय नेपालीहरुको नेतृत्व चयन गर्न प्रतिनिधिहरु काठमाण्डौमा जम्मा भएका थियौँ । हायात होटलको ती केही दिनहरु यस्तो लाग्थ्यो हामी अर्कै दुनियाँमा छौँ । वास्तविक दुनियाँ बिर्सँदै फेरि फर्कन नपर्ने हो कि भन्ने भ्रममा ...

रमेश खरेल र सर्बेन्द्र खनालको घम्साघम्सी, कान्तिपुर र एपी वनको रस्साकस्सी

यो हप्ता युट्युबमा दुई वटा ‘हेभीवेट’ कार्यक्रमहरु हेरियोः कान्तिपूर टेलिभिजनद्धारा प्रसारण हुने फायर साइड र एपी वन टेलिभिजनबाट प्रसारण हुने तमसोमा ज्योतिर्गमय । भुषण दहालको फायर साइडमा राजीनामापछि व्यक्तिगत जीवन बिताइरहेका पूर्व डीआइजी रमेश खरेलसंगको गफगाफ हेर्न पाइन्छ । उता टिकाराम यात्रीको तमसोमा ज्योतिर्गमयमा वर्तमान ...

कसरी भोट हाल्ने आज हुने एनआरएनए यूकेको चुनावमा ?

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम(आइसीसी सदस्य- ७)रमेश शर्मा बास्तोलाअर्कराज तिम्सिनादयानिधि सापकोटाअर्जुनकुमार कटुवाल राजन खकुरेलसुरोज मास्केललितकुमार न्यौपानेमनिष खड्काकृष्णप्रसाद तिवारीहोमनाथ पौडेल शालिक साप्कोटा सुशीला राई  राष्ट्रिय समन्वय समिति पद निर्वाचित हुने संख्या उम्मेदवारको नामअध्यक्ष-१पुनम गुरुङशेरबहादुर सुनार उपाध्यक्ष-२धनबहादुर सार्कीकमल पौडेलपशुपति पोखरेलसुनिलबाबु खड्काप्रेमबहादुर गाहामगर उपाध्यक्ष (महिला) १रोजिनाप्रधान राईबिमला लिम्बु उपाध्यक्ष (स्कटल्याण्ड) १मोहनकुमार कार्कीयघमूर्ति ...

‘करिब १००० जना लिम्बुहरु एनआरएनए यूकेको सदस्य’ ?

हिजो प्रकाशित NRNA UK को सदस्य लिस्टमा ४५० जना लिम्बुहरु रहेको खबर अहिले बजारमा छ्याप्छ्याप्ती छ । यदि यसलाई आधिकारिक मान्ने हो भने १३,८९० जना सदस्यहरुमा ४५० भनेको कुल सदस्य संख्याको ३.२४ % लिम्बुहरु सदस्य रहेछन् । (अन्य जातिहरुमा भन्दा लिम्बुहरुमा चेतनाको स्तर बढी भएर यस्तो भएको भन्नेहरु ...

US-CHINA TRADE WAR: WHO SHOULD BE WORRIED?

By Indrahang Lingden In the summer of 2018, US president Donald Trump threatened to impose sweeping tariffs on China. So far US has slapped tariffs on $250 worth of Chinese products and has $325 more in its sight. Tariff was raised from 10% to 25%. On ...

के भन्छन् बेलायतका विद्धानहरु प्रम ओलीको बेलायत भ्रमणको बारेमा ? टिप्पणीहरु जस्ताको तस्तै

लण्डन, जुन १२, प्रम ओलीको बेलायत भ्रमणलाई लिएर बिभिन्न बिचारहरु सामाजिक सञ्जालहरुमा ब्यक्त भइरहँदा बेलायतस्थित केही ‘स्कलर्स’ हरुले पनि आ-आफ्नो बिचार पोखेका छन् । तिमध्ये मैले यहाँ नारायण गाउँले, बिज्ञान प्रसाईं, गणेश खडका र भोज बरालको बिचारहरुलाई जस्ताको तस्तै राख्ने ‘दुस्साहस’ गरेको छु । “प्रधानमन्त्री सुकुलगुण्डा नबन्नुस्” ...

BREXIT HAPPENED: WHAT DOES IT MEAN?

A referendum held on 23 June 2016 decided 48.10% wanted to remain and 51.9% to leave the European Union. The UK was to leave the Union on 29 March 2019, two years after it started the exit process invoking Article 50. EU granted an initial ...

अपराध र अपराध-पीडितहरुको अध्ययन: आवश्यकता र महत्व

खुशी लिम्बु, युनिभर्सिटी अफ सरे समाजमा किन कुनै एक ब्यक्ति अपराध गर्दछ र अर्को ब्यक्ति अपराध गर्दैन भन्ने बिषयमा पश्चिमा जगतमा पुनर्गागरण कालदेखि नै बिभिन्न दार्शानिक्, मनोबैज्ञानीक, बिज्ञंहरु तथा नीतिनिर्माताहरुबीच बहस र एउटा गहन अध्ययनको बिषय बन्दै रहिआएकोछ । प्रारम्भमा इटालीका दार्शनिक् सिजारे बेकारीयाले सन् १७६४ मा ...