कुशुमे रुमालमा जीत्तेले जे भनेको थियो त्यै, “…. … …”
एकाबिहानै मित्र नारायण गाउँलेजीको फेसबुक स्ट्याटस् देखें नेताहरुसित फोटो खिचेर फेसबुकमा बधाई दिनेहरुलाई अर्का फेसबुकेहरुले गर्ने कटाक्षका बारेमा जनाउनुभएको रहेछ ।
हिजो दिनभर पनि मैले त्यसता निकै स्ट्याट्सहरु पढें । कसैले यस्तै कटाक्ष गर्लान कि भन्ने पिर मान्दै पनि नेतासित खिचेको फोटो राखेर सम्वन्धित नेतालाई बधाई र ...