गधालाई के थाहा हिराको मोल कति भनेर?
मान्छेको नाकको लम्बाइ वा आँखाको गहिराइ उभित्रको ब्राम्हणवादको मानक हुन सक्दैन भन्ने तथ्यलाई हिजो निर्वाचन आयोगमा प्रस्तुत गरिएको वरियताक्रमले पुनः पुष्टि गरेको छ । यसले व्यक्तिको गोत्र र थरले उभित्रको जातिवाद र रंगभेदको मापन गर्न सकिन्न भन्ने देखाएको छ । समानता र समावेशीताको नारा दिएर ...